
Let's unite for joint resistance.

Along with
the Corona terror, we are facing state terror imposed by the fascist regimes.
Nepalese revolutionary cultural- activist Maila Lama is kept in jail along with
other political prisoners and the KP Oli government is ridiculing the
राजबन्दी रिहाइका लागि बुद्धिजीविहरूको आव्हान
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र जेलमा निर्वासित लेखक, प्राध्यापक, सांस्कृतिक कर्मी तथा राजनीतिक क्षेत्रसित सम्बद्ध व्यक्तित्वहरूको जीवरक्षाको प्रश्नलाई लिएर यतिखेर खास गरेर भारत तथा नेपालका प्रगतिशील बुद्धिजीवीहरू तथा मानवअधिकार कर्मीहरूले आवाज उठाइरहेका छन् ।
गुलजारसहित ४० कविहरूद्वारा वरवर रावको रिहाइको माग

भीम कोरेगाउँ घटना र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित को सम्बन्ध देखाएर महाराष्ट्रको जेलमा राखिएका क्रान्तिकारी कवि तथा विचारक वरवर रावको अविलम्ब रिहाइका लागि बहुचर्चित कवि तथा फिल्मकर्मी गुलजारसहित भारतका विभिन्न भाषाका कविहरूले आवाज उठाएका
नेपाल प्रज्ञा प्रतिष्ठानको दादागिरी विरुद्ध लेखकहरू आक्रोसित

काठमाडौँ चैत, ८ कुनै पनि सम्पादक तथा प्रकाशन संस्थाले कुनै लेखकको रचना छाप्नु पर्यो तथा सङ्ग्रहमा समाविष्ट गर्नु पर्यो भने सम्बद्ध लेखक तथा अधिकारवाला संस्थासित स्वीकृति लिनु पर्ने हुन्छ, कपि राइटसम्बन्धी नियमकानुनले पनि यसै भन्छ
मोर्चाबद्ध हुनुको विकल्प छैन

आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक
शब्दचित्र : सपना डढेको बस्ती

खोमा तरामु मगरजेठ महिनाको एक दिन । मध्याह्न १२ बजेतिर । उखर्माउलो गर्मीको बोध गर्न म उभिएको छु तिनाउको बगरमा । छेउतिर सुनसान बगेको छ तिनाउ नदी- घरि बगरभित्र लुकेर, घरि सर्पझैँ गुजुल्टिएर । तिनाउको
सबैभन्दा गम्भीर समस्या नेताहरूमै छ

( यो ऋषिराज बरालको अलि पुरानो अन्तर्वार्ता हो, तर ताजै जस्तो लाग्छ l यसमा उठाइएका मुद्दाहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् l सिंगो सांस्कृतिक आन्दोलन , अखिल नेपाली जनसांस्कृतिक संघ' प्रचण्ड, किरण लगायत थुप्रैको
प्रचण्ड र किरणलाई मन नपरेको यो पुस्तक

प्रचण्ड र किरण दुवैलाई मन नपरेको यो पुस्तक, आजभोलि फेरि खोजी हुन थालेछ । कथित ‘शान्तिप्रक्रिया’ को समयमा प्रकाशित यो पुस्तक दलाल नव-सामन्त प्रचण्डलाई मन नपर्नु स्वाभाविक छ । गम्छु, किरणलाई चाहिँ किन मन नपरेको
लालीगुराँसका फूलहरूले श्रद्धाञ्जली दियौँ

ऋषिराज बरालयतिखेर म काठमाडौंमा छु । केही नयाँ घटनाक्रमहरू घटेका छन् । पन्ध्र दिन भएछ । सम्झिदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल
डा.ऋषिराज बराललाई 'हृदयचन्द्रसिंह सम्मान'

काठमाडौँ, फागुन २४, ‘साहित्य सदन’ नेपालले यसपल्टको 'हृदयचन्द्रसिंह सम्मान' नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत डा. ऋषिराज बराललाई प्रदान गर्ने निर्णय गरेको छ । सो संस्थाका महासचिव तथा कवि मित्रलाल पज्ञानी संयोजक,
बेनामी लेखकको मननयोग्य टिप्पणी

(यो टिप्पणी कसले लेखेको हो, उसको नाम छैन । नाम नभए पनि उठाएका कुरा असाध्यै गम्भीर छन् । लेख्नेले छाती पोलेरै लेखेको हुनु पर्छ । यो उनको मात्र पीडा नभएर जनयुद्धसित गाँसिएका धेरैजसो लेखक–साहित्यकारहरूको पनि