
माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट
डा. ऋषिराज बरालआजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न
बर्मझियामा अपराधी गिरोहको कुकृत्य

महान् सहिद रामवृक्ष यादव खास समुदाय तथा खस क्षेत्रको मात्र नेता हुन्हुन्न्थ्यो, वहाँ सिङ्गो नेपाल सारत: विश्वसर्बहारा वर्गको नेता हुनुहुन्थ्यो । २०५१ सालमा नेपाली कांग्रेसको सरकारको निर्देशनमा बर्मझियामा उहाँको हत्या गरिएको थियो । धनुषा,
एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू

माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र
फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी

डा. ऋषिराज बरालयुद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित
देउवाको राष्ट्रघाती चरित्रको चौतर्फी भत्र्सना

मुलुक बाढीपहिरो र अन्य थुप्रै समस्याले जेलिएको र दोक्लाम विवादले छिमेकीहरूबीच पनि सम्बन्ध सुमधुर नभएको अवस्थामा भारत भ्रमणमा जानु उचित नहुने भनेर देशभित्र उठेको आवाजलाई लत्याउँदै भारत भ्रमणमा जाने निधो गरेका शेरबहादुर देउवालाई भ्रमणअघि राष्ट्रलाई
अहिले नेपाल भारतको उपनिवेश बनेको छ : वरवर राव

नक्सलबाडी आन्दोलनको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा भारतको झारखण्ड राज्यको गिरिडिहमा केही दिनअघि एउटा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा ‘क्रान्तिकारी लेखक सङ्घ’ का संस्थापक सदस्य, कवि, समीक्षक, माओवादी चिन्तक तथा ‘रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट’ का
प्रचण्डको चक्रव्यूहभित्र फसेका ‘कमरेडहरू’
डा. ऋषिराज बराल यो हप्ता, “एमालेलाई सिध्याउन काङ्ग्रेससँग सहकार्य” र “बाबुराममा ज्ञान छ, बुद्धि छैन” भन्ने प्रचण्डको भनाइ चर्चाको विषय बनेझैँ “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।...अहिले माओवादी केन्द्रले
कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

यतिखेर हामी कमरेड रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । आजभन्दा २३ वर्षअघि फासिवादी काङ्ग्रेसी सरकाकारद्वारा निर्देशित गुन्डाहरूद्वारा आजकै दिन भदौ २ गते धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको थियो
कमरेडहरूका आँखामा कमरेड रामवृक्ष यादव

कमरेड रामवृक्ष यादव नेपालको माओवादी आन्दोलनको एक जना अगुवा नेता हुनुहुन्थ्यो । २०५१ साल भदौ २ गते धनुषाको बर्मझियामा नेपाली काङ्ग्रेसको सरकारका गुन्डाहरूद्वारा वहाँको हत्या भएको थियो । वहाँ राजनीतिक र साहित्यिक-सांस्कृतिक दुवै क्षेत्रमा जुझारु
बङ्गलादेशको माओवादी पार्टीको चौथो महाधिवेशन

मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्ने बङ्गलादेशको कम्युनिस्ट पार्टी ‘पूर्व बङ्गला सर्वहारा पार्टी’ ले हालै आफ्नो चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी सोको विवरण सार्वजिनक गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता आलमगिर होसेनले जारी गरेको विज्ञप्तिमा सो
दुई लाइन सङ्घर्षका क्षणहरू

ईश्वरीप्रसाद दाहाल ‘असारे’“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने पनि ती प्राप्त हुन सक्छन्