
स्थानीय निर्वाचन: प्रचण्ड ‘सफल', बैद्य र विप्लवहरू ‘असफल’
डा. ऋषिराज बरालअहिले स्थानीय चुनाव र परिणामसित सम्बद्ध विषयहरू जनसामान्यदेखि सचेत समुदायबीच चासो र जिज्ञासाका विषय बनेका छन् र यसो हुनु स्वाभाविक पनि छ । सञ्चारमाध्यमहरू पनि जित र हारका तथ्त्याङ्कहरूको सूची प्रस्तुत गर्नमा केन्द्रित
माओवादमा आस्था राख्ने सबैले पढ्नुपर्ने आलेख

(सूचनासञ्चार तथा विश्व राजनीतिका बारेमा रुचि राख्नेहरू, त्यसमा पनि विश्वकम्युनिस्ट आन्दोलनमा चासो राख्नेहरूका लागि बो सिलाई प्रकरण धेरथोर जानकारी भएकै विषय हो । अहिले यसबारे त्यति सारो चर्चापरिचर्चा भएको नपाइए पनि दुई-तीन वर्षअघि साम्राज्यवादपरस्त तथा
“विशेष स्वार्थसमूह” को पक्षमा सि जिपिङ

भारतीय विस्तारवादले जसरी नेपालमाथि हस्तक्षेप गरिरहेको छ, लिपुलेक प्रकरणबाहेक देखिने गरी चीनले नेपालमाथि हस्तक्षेप गरेको पाइंदैन । नेपालको माओवादी आन्दोलन अथवा यहाँ हुने आमूल परिवर्तनप्रति पनि उसको कुनै रुचि र चासो छैन । उसको स्वार्थ
माओवादीहरू सच्चा कम्युनिस्ट हुन्

जेसन सि कुपर५० वर्ष भएछ र त्यसको ओज र जोस त्यत्तिकै छ । यो यस्तो आन्दोलन हो जसलाई धेरैले माया गर्छन् र धेरैले घृणा पनि । यो कसैले पनि कहिल्यै बेवास्ता गर्न नसक्ने आन्दोलन हो
माओवादीसितको भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ मरणासन्न

भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको जङ्गलमा माओवादी दबाउन बनाइएको कोब्रा फोर्ससहितको विशेष कमान्डो फोर्स र माओवादी छापामार सेनाबीच आज शनिवार दिउँसो १ बजे भएको दोहोरो भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ जना
माओवादीका टाउकाका लागि २५ करोड

नेपालको दसबर्से जनयुद्धमा टाउकाको मूल्य तोक्ने र तोकिनेहरू अहिले एकअर्कामा विलीन भइरहेको अवस्थामा उता भारतमा भने माओवादी नेताहरूको टाउकाको मोल तोक्ने कार्यमा प्रतिस्पर्धा देखिएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलिरहेको जनयुद्धलाई भारतको
स्थानीय निर्वाचन र बिच्किएको थवाङ

दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन्, एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका छन् । थवाङको निर्वाचनमा प्रचण्ड अथवा देउबाको
मोहनविक्रम, मोहन बैद्य र वामदेवहरूलाई विप्लवको 'चिन्ता' !

सरसरती हेर्दा स्वाभाविक लाग्ने तर सूक्ष्म किसिमले हेर्दा अचम्म लाग्ने केही वक्तव्यहरू यताका दिनमा प्रकाशित भएका पाइन्छन् । यी सबै वक्तव्यहरू प्युठान जिल्लाको निर्वाचन र त्यहाँका नेताहरूसित जोडिएका छन् । यसपल्टको स्थानीय चुनावलाई आआफनो पार्टीको
हाम्रो लडाइं दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन : कमरेड मलिना

( गत २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यमा माओवादी छापामार सेनासित भएको भिडन्तमा प्यारा मिलिट्री फोर्सका २६जनाको मृत्यु र ६ जना घाइते भएको समाचारले निकै ठूलो हल्लाखल्ल मच्चाएको थियो । सँगसँगै सो आक्रमणको कमान्ड कमरेड हिडमाले
भारतीय माओवादी आन्दोलनबारे महत्वपूर्ण पुस्तक: ' स्टर्मिङ दि गेट्स अफ हेभेन'

भारतीय माओवादी आन्दोलनलाई लिएर भारतीय तथा विदेशी लेखकहरूले थुप्रै पुस्तकहरू लेखेका छन् । यस्ता पुस्तकहरूमध्ये निकै आधिकारिक र माओवादी आन्दोलनको पछिल्लो कडीसम्म जोडिएको पुस्तक हो स्टर्मिङ दि गेट्स अफ हेभेन । कलकत्ताको जादवपुर विश्वविद्यालयका इतिहासका
लोकतन्त्रका नाममा फासिवादी अभ्यास
दोस्रो चरणको स्थानीय निर्वाचनका सम्बन्धमा देउबा सरकारले गरेको पछिल्लो निर्णय अहिले सर्वत्र टिकाटिप्पणीको विषय भएको छ । सरकार स्वयम् नै मुलुक विभाजनको योजनामा लागेको भन्ने किसिमका प्रश्न र आशंकाले संचारमाध्यमहरू भरिएका छन् । वास्तवमा यो