
माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय कथित सुरक्षा फौजले भारतको छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको यसपीले “दोहोरो
नेतृत्व र कार्यकर्ता

माओत्सेतुङहाम्रो पार्टीले शुद्धीकरण आन्दोलनको ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना र आत्मालोचनामार्फत अन्तर्विरोधहरूलाई हल गर्ने तरिका पनि हो । यसपटक यस आन्दोलनको निसाना नोकरशाही प्रवृत्ति, सङ्कीर्णतावाद र मनोगतवादजस्ता तीनवटा खराब शैलीहरू हुने छन्
होङसेङ जियाङ : साङ्घाईमा पेरिस कम्युन

विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन् । विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ
तीन-पार्टी कार्यगत एकताको जटिल अङ्कगणित
डा. ऋषिराज बराल अहिले मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा जारी संयुक्त वक्तव्यले एउटा नयाँ
हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ । ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक
माओत्सेतुङ : हामी स्टालिनको प्रतिरक्षा गर्छौं
सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन । अहिले रूसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन्
तीन पार्टीद्वारा सङ्घर्षका विविध कार्यक्रम घोषणा

काठमाडौं, पुष ४, भारतीय विस्तारवादी अतिक्रमण र हस्तक्षेपका विरुद्ध संयुक्त सङ्घर्षका लागि कार्यगत एकता गरेका तीन पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आज बसेको बैठकले संयुक्त सङ्घर्षको
तीन पार्टीको कार्यगत एकता : थप टिप्पणी

यही पुस १ गते मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संयुक्त वक्तव्य प्रकाशमा आएपछि कतिपयहरू
बहसमा एउटा पुस्तक

माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका
जातीय प्रश्न, पहिचानवाद र वर्गीय आन्दोलन

रमेश शर्माविषयप्रवेश नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भन्ने कुरा सर्वविदित छ । यी चारै कुराहरू आपसमा सम्बन्धित पनि छन् । नेपालमा विगत केही वर्षदेखि पहिचानको नाममा जातीय प्रश्न जोडतोडका साथ उठिरहेको छ
भारतीय विस्तारवाद बिरुद्ध तीन पार्टीबीच कार्यगत एकता

काठमाडौं, पुस १, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी) र नेकपा (मसाल) का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमाथि भइरहेको भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध संयुक्तरूपमा सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।मोहन वैद्य ‘किरण’,