menu

ताजा समाचार

राज्यआतंकको महामारी र राजबन्दीहरू

कोरोना महामारीको बढोत्तरीसँगै जेलमा रहेका राजबन्दीहरूको जीवन रक्षाको प्रश्न अहम् प्रश्न बनेको छ । नेपाल तथा भारतका जनपक्षीय शक्तिहरू, बुद्धिजीवीहरू तथा लेखक-साहित्यकारहरूले राजबन्दीहरूको जीवन रक्षाको प्रश्नलाई लिएर आवाज उठाइरहेका छन् । पछिल्लो समयमा भारतका राजबन्दीहरू

सूर्यबहादुर : ऋषि बस्ताकोटी

बिहान सूर्य उदाउनु अघि नैहातमा नाम्लो बोकेर हिँडेकोसूर्यबहादुर तामाङ्गसूर्य अस्ताउनु अघिनैकीर्तिपुरको बीच सडकमाहातमै नाम्लो च्यापेर अस्तायो ।अस्ताए पछि सूर्यबहादुरएकाएक अखबारहरूमा छायोमध्यान्हमै बीच सडकमानाम्लो च्यापेर अस्ताएको सूर्य बहादुरअखबारका पानाभर तस्बिर बनेर आयोअनि मात्रै सूर्य अस्ताएको

उमा भुजेल ‘शिलु’ पुनः पक्राउ, अनिल शर्माको पेसी आइतवार

प्रतिबन्धित नेकपा सम्बद्ध अनलाइन 'इरातोखबर' अनुसार सो पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार गरिएको छ । उनलाई जेठ १५ गते  धनुषा जिल्ला अदालतले ३० हजार धरौटी लिएर रिहा

समालोचकहरूको ध्यानाकर्षण गर्ने तीन कविता

अहिले विश्व कोरोना भाइरसले आक्रान्त छ ।  सार्वभौम रूपमा यसले जनसरोकार भन्दा आणविक युद्ध, हस्तक्षेप र अतिक्रमणमा जोड दिने पुँजीवादी–साम्राज्यवादी  अमानवीयतालाई सतहमा ल्याइदिएको छ । साम्राज्यवादी शक्तिहरू बाहिर जतिसुकै बलियो देखिए पनि जनसम्बन्ध र आर्थिक

दसौं बेपत्ता योद्धा स्मरण दिवस

एकराज भण्डारी नेपालमा बेपत्ता योद्धा स्मरण दिवसका रूपमा स्मरण गर्दै आइरहेको दिन हो । २०५६ साल जेठ ७ मा काठमाडौँको सुन्धाराबाट एकैपटक, एकै ठाँउमा नेकपा (माओवादी) का दण्डपाणि न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नवीन

ठोरीमा लडिरहेका अमरसिंहहरू

अनिल शर्मा ‘विरही’लामो समयदेखि भारतले नेपाली सीमा अतिक्रमण गरिरहेको छ । ठोरी त्यसको अपवाद छैन । भारतीय डाँका र लुटेराहरूले नेपाली भूमिमा दिउँसै लुटपाट, हत्या, बलात्कार गर्ने गर्दछन् । चिता खोला र ठुटे खोलाको सङ्गमबाट

विप्लव कमरेडको निवेदनपत्र

जनमेल विश्लेषणनेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले लिम्पियाधुरा क्षेत्र र भारतीय अतिक्रमणलाई लिएर यही जेठ ६ गते भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई निवेदनपत्र लेखेको छ । चिठी कुनै क्रान्तिकारी पार्टीले लेखेको भन्दा

क्रान्तिकारी माओवादीको चित्त दुखाइ

जनमेल विश्लेषणभारतीय विस्तारवादले राजनीतिक क्षेत्रमा गरेको नव-औपनिवेशिक हस्तक्षेप र  सिमाना अतिक्रमणका विरुद्ध  नेपाली शासक वर्गले आत्मसमर्पण गरे पनि नेपाली जनताले प्रतिरोध गर्दै आएका छन् । पछिल्लो समयमा  हस्तक्षेप र अतिक्रमणको चरित्र नयाँ चरणामा प्रवेश गरेको

ओलीतन्त्र, राज्यआतङ्क र संयुक्त सङ्घर्ष

ऋषिराज बराल मुलुक अहिले कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । सरकारी नालायकीका कारण खासखास जिल्लामा सङ्क्रमित महामारी अहिले देशव्यापी बन्दैछ ।  दुई जनाको मृत्यु भइसकेको छ र थुप्रैको स्थिति अज्ञात छ । आवश्यक मात्रामा परीक्षण

नेपाली भूभाग, भारतीय अतिक्रमण र सङ्घर्ष

देवेन्द्र तिम्लाभनिन्छ खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । र, नेपालले पनि यही नियति भोग्दै आइरहेको पनि आधा शताब्दी बितिसकेको छ । भारतले नेपाली भूमि हरेक दिन-रात अतिक्रमण गरिरहेको छ । बेलुका सुत्दा नेपाली नै रहेका

मसाल जुलुस, पुत्ला दहन र व्यापक धरपकड

भारतीय र चिनियाँ प्रतिक्रियावादी सत्ताको मिलेमतोमा नेपाली भूमि लिम्पियाधुरा क्षेत्र कब्जा गरेर  भारतीय विस्तारवादले बाटो निर्माणलाई तीव्रता दिएपछि नेपालका प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्ति र व्यक्तिहरू उद्वेलित र आन्दलित भएका छन् । ओली सरकारले जनआक्रोसलाई