menu

ताजा समाचार

फासिवाद विरुद्धको लडाइँ तीव्र पार्ने प्रणसहित क्रान्तिकारी लेखकहरूको सम्मेलन सम्पन्न

ब्राम्हणवादी फासिवाद र साम्राज्यवादी फासिवाद बिरुद्धको लडाइँ तीव्र बनाउने प्रणसहित भारतका क्रान्तिकारी लेखकहरूको केन्द्रीय सङ्गठन 'विप्लवी रचयिता सङ्गठ' (विरसम) ले आफ्नो २६औं राज्यस्तरीय सम्मेलन  सम्पन्न गरेको छ l भारतको तेलंगाना प्रदेश स्तरीय सो सम्मेलन म़हाबुबनगरमा

प्रगतिवाद पदावली भ्रमपूर्ण छ : डा. ऋषिराज बराल

डा. ऋषिराज बराल माओवादी आन्दोलनको विचार बोक्न सक्ने दुर्लभ आख्यानकार हुनुहुन्छ । २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिलामा जन्मनुभएका बराल त्रिभुवनटोल, विराटनगरहुँदै अचेल जोरपाटी, काठमाडौँमा बसोबास गर्नुहुन्छ । आख्यान, समालोचना, निबन्ध, शब्दचित्र, संस्मरण आदिमा

नेकपा (क्रान्तिकारी माओवादी) को महत्त्वपूर्ण निर्णय

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को हालै बसेको स्थायी समिति बैठकले पार्टी एकता तथा सहकार्य सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गरेको कुरा सो पार्टीका महासचिव कमरेड मोहन बैद्यद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यथास्थितिवादमा

गतिहीनतालाई जीवनले कहिल्यै क्षमा गर्दैन : निकोलाई ओस्त्रोवस्की

(१३ वर्षको उमेरमा रसियाली बोल्सेविक पार्टीसित सम्बद्ध निकोलाई ओस्त्रोवस्की क्रान्तिकारी राजनीति तथा साहित्यमा रूचि राख्नेहरूका लागि अपरिचित नाम होइन । ३२ वर्षकै उमेरमा मृत्युवरण गर्ने ओस्त्रोवस्कीको उपन्यास 'अग्निदिक्षा' रसियाली साहित्यमा मात्र नभएर गोर्कीको आमापछिको सर्वाधिक

आमा, मलाई लिएर नरुनुहोला : जिएन साइबाबा

आमा, मलाई लिएर नरुनुहोलातपाईँ मलाई हेर्न आउनुभएको बेलामैले  तपाईँको अनुहार देख्न पाइनँफाइबर काँचको झ्यालबाट मेरो अशक्त शरीरको झलक यदि तपाईँले देख्न पाउनुभएको भएम अझै जिउँदै रहेछु  भन्ने कुराथाहा पाउँन तपाईँलाई निकै सकस पर्यो होला ।

कवि, छापामार र बाल्कोनीमा बस्नेहरू

फेरि लालभन्ज्याङमा उभिएरमा एउटा शीर्षक छ— ‘साइँला ! मनको असल साथी त कविता नै रहेछ’ । त्यसमा यस्तो लेखेको थिएँ/रहेछु :"जब सत्य आफ्नै अगाडि नराम्रो गरी छटपटिन्छ र झूटले जितको तिघ्रा ठोकेर अट्टाहास गर्छ, फुट्तो

कमरेड माओ

                          उमाकान्त आचार्य मान्यवर ! नि:शव्द म स्मरण गर्दैछु  तिमीलाई एक्काइसौं शदीको सँघारमा उभिएर । बेइमान समयको लगाम पक्रेर कठिन अनि लामो यात्रापछि मानवमुक्तिको लक्ष्य चुम्ने तिम्रो साहसलाई सलाम ! हजारौं योद्धाले एकैसाथ बुलन्द आवाजमा गर्जदा निरङ्कुशताका सिक्रीहरू  एक्कासि

अमेरिका-दुतेर्ते शासनलाई पूर्णरूपमा एक्ल्याएर मिल्काऔँ : फिलिपिन्स कम्युनिस्ट पार्टी

फिलिपिन्सको कम्युनिस्ट पार्टीले “अमेरिका-दुतेर्ते शासनलाई पूर्णरूपमा एक्ल्याएर मिल्काऔँ” भनेर एउटा अपिल जारी गरेको छ । जनवरी ७, २०१८ मा जारी सो अपिलमा सन् २०१८ मा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको सङ्कट अझ तीव्र बन्ने र सत्ताधारी

फुजिमोरोको सजाय माफीको विरोध र कमरेड गोन्जालोको रिहाइको माग गर्दै हजारौँ जनता सडकमा

आफ्नो शासनकालमा हजारौँ पेरुभियाली नागरिकको हत्या गर्ने अमेरिकी साम्राज्यवादका पिट्ठु पेरूका पूर्व-राष्ट्रपति अल्बर्टो फुजिमोरोलाई २५ बर्से कारावास सजायबाट सजाय माफी दिइएको घटनाले अहिले पेरूका सडकहरू तातेका छन् । माओवादी आन्दोलनलाई दबाउन उनीबाट एक चरणको काम

सन् २०१८ मार्क्सको २००औँ जन्मदिवस वर्ष

विश्वभरिका क्रान्तिकारीहरू, खास गरेर क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा जुटेका विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने निर्णय गरेका

जिन्गु नरसिंहा रेड्डी गद्दार र खलनायकमा फेरिएको छ: भाकपा (माओवादी)

गत हप्ता  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य पार्टीमा जम्पन्ना र  राजेस नामले परिचित जिन्गु नरसिंहा रेड्डी र उनकी श्रीमती राजिथाले पार्टीप्रति गद्दारी गरेर दुस्मनका सामु आत्मसमर्पण गरेपछि भारतीय प्रतिक्रियावादले यसलाई लिएर निकै ठूलो