menu

ताजा समाचार

फ्रान्सेली माओवादी पार्टीका नेता पेरेको निधन

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर फ्रान्समा सन् साठीको दशकमा त्यहाँको रुसी सामाजिक साम्राज्यवादपरस्त कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर मजदुर र बौद्धिक क्षेत्रसम्बद्ध युवाहरूको ठूलो जमात माओ र ‘महान बहस’ का पक्षमा उभियो । यसै

माओवाद, फोकोवाद र विप्लववादी अराजकता

डा. ऋषिराज बरालकतिपय पाठकबाट फोकोवाद र विप्लववाद( putschism)बारे जानकारी दिन अनुरोध भएअनुसार जानकारी दिने प्रयाश गरिएको छ ।  माओवाद विश्वसर्वहारा  क्रान्तिको सार्वभौम सिद्धान्त हो र माओका भनाइमा सामाजिक उत्पादनका दृष्टिले विप्लववाद लम्पट-सर्वहारा विचारधारा र निम्नपुँजीवादी

जताततै जनसेनाका ब्यानर र पोस्टर

सन् २०२२ सम्ममा भारतबाट माओवादी आन्दोलन समाप्त पार्ने भनेर भारतीय हिन्दू  फासिवादी सत्ताधारीहरूले घोषणा गरेका छन् र यसका लागि अमेरिकी-इजराइली सैन्य प्रशिक्षण तथा अन्य प्राविधिक  सहयोगका साथ “अपरेसन ग्रिन हन्ट” को तेस्रो चरण कार्यान्वयन गरिरहेका

भाकपा (माओवादी) को कार्यकर्ताहरूलाई निर्देशन

(भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  को वैचारिक प्रकाशन ‘पिपुल्स वार’ मा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै  वर्तमान विश्वपरिस्थिति र सर्वहारा क्रान्तिको चरित्रका बारेमा विश्लेषण गरिएका महत्त्वपूर्ण सामग्रीहरू प्रकाशित गरेको छ । साथै कार्यकर्ताको

दीर्घकालीन जनयुद्ध नै आजको विश्व क्रान्तिको बाटो हो : माओवादी पार्टी, फ्रान्स

माओवादी क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्टिय केन्द्र निर्माण अभियानको सक्रिय सदस्य माओवादी पार्टी,  फ्रान्सले अक्टोबर क्रान्तिको शतवार्षिकीका  सन्दर्भमा लामो वक्तव्य जारी गरेको छ । वक्तव्यमा आजको दिनमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ मार्क्सवाद-लेनिनवाद-माओवादलाई आआफ्नो मुलुकको विशिष्टतामा लागु

हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू

अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि,

माओवादी छापामारको एम्बुसमा परी १ जनाको मृत्यु, २ जना मरणासन्न

भारत महाराष्ट्रको गाडचिरोली जिल्लाको तलवारघर भन्ने स्थानमा  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परेर पारा मिलिट्री फोर्सका १ जना सदस्यको मृत्यु भएको तथा २ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

मतदाताहरूद्वारा राजनीतिक पार्टीहरूलाई चुनौती

दसबर्से जनयुद्ध र १९ दिने जनआन्दोलनको निष्कर्षका रूपमा अघि सारिने गरिएको नेपाल सरकारको वर्तमान संविधानअन्तर्गत केन्द्रीय र प्रादेशिक सरकार निर्माण गर्ने उद्देश्यका साथ गर्न थालिएको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ वटा जिल्लामा निर्वाचन सम्पन्न भएको छ

टिप्पणी : 'चुनाव उपयोग' गर्ने कमरेडहरूप्रति

अरूले चुनाव जित्नका लागि गर्न सकिने जति सबै गरेको देखियो l  कतिपयले बाहिर चाहिं के के ''ठूलाठूला" नारा भित्रभित्रै  २०७० सालको दोस्रो संबिधान सभाको ''बहिष्कार'  को अनुभव पनि दोहोर्याए भन्ने सुनियो l नेकपा (क्रान्तिकारी माओवादी)

फेरि पनि भन्छु, मान्य छैन विप्लववाद

 डा. ऋषिराज बराल    यही मङ्सिर ८ गते नेकपा-माओवादीबाट नेत्रविक्रम चन्द ‘बिप्लव’ सम्बद्ध समूहले सम्बन्ध विच्छेद गरेको तीन वर्ष हुन्छ  । 'बिप्लव समूह', नेकपा, माओवादी, नेकपा (माओवादी) हुँदै अहिले यो समूह नेकपा मात्रै भएको छ ।

'अज्ञात समूह' का नाममा व्यापक धरपकड, लेखक-पत्रकारहरू पनि बाँकी रहेनन्

प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा काङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले एकातिर आफू अनुकूल हुने गरी प्रजिअ र प्रहरीको सरुवा गरिरहेको छ भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने नाममा देश्व्यापी रूपमा धरपकड गर्ने र आतङ्क मच्चाउने काम गरिरहेको छ