
गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

सत्ता-विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको
माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट
डा. ऋषिराज बरालआजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न
बर्मझियामा अपराधी गिरोहको कुकृत्य

महान् सहिद रामवृक्ष यादव खास समुदाय तथा खस क्षेत्रको मात्र नेता हुन्हुन्न्थ्यो, वहाँ सिङ्गो नेपाल सारत: विश्वसर्बहारा वर्गको नेता हुनुहुन्थ्यो । २०५१ सालमा नेपाली कांग्रेसको सरकारको निर्देशनमा बर्मझियामा उहाँको हत्या गरिएको थियो । धनुषा,
एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू

माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र
फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी

डा. ऋषिराज बरालयुद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित
देउवाको राष्ट्रघाती चरित्रको चौतर्फी भत्र्सना

मुलुक बाढीपहिरो र अन्य थुप्रै समस्याले जेलिएको र दोक्लाम विवादले छिमेकीहरूबीच पनि सम्बन्ध सुमधुर नभएको अवस्थामा भारत भ्रमणमा जानु उचित नहुने भनेर देशभित्र उठेको आवाजलाई लत्याउँदै भारत भ्रमणमा जाने निधो गरेका शेरबहादुर देउवालाई भ्रमणअघि राष्ट्रलाई
अहिले नेपाल भारतको उपनिवेश बनेको छ : वरवर राव

नक्सलबाडी आन्दोलनको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा भारतको झारखण्ड राज्यको गिरिडिहमा केही दिनअघि एउटा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा ‘क्रान्तिकारी लेखक सङ्घ’ का संस्थापक सदस्य, कवि, समीक्षक, माओवादी चिन्तक तथा ‘रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट’ का
प्रचण्डको चक्रव्यूहभित्र फसेका ‘कमरेडहरू’
डा. ऋषिराज बराल यो हप्ता, “एमालेलाई सिध्याउन काङ्ग्रेससँग सहकार्य” र “बाबुराममा ज्ञान छ, बुद्धि छैन” भन्ने प्रचण्डको भनाइ चर्चाको विषय बनेझैँ “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।...अहिले माओवादी केन्द्रले
क्रान्तिकारी लेखक सङ्घको देशव्यापी कार्यक्रम

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नजिक मानिने क्रान्तिकारी लेखक सङ्घ (विप्लव रचयिताल सङ्घ : विरसम) ले आगामी सेप्टेम्बर ९ र १० का दिन भारतका विभिन्न राज्यहरूमा नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा ‘भारतीय समाजमा नक्सलबाडी
कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

यतिखेर हामी कमरेड रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । आजभन्दा २३ वर्षअघि फासिवादी काङ्ग्रेसी सरकाकारद्वारा निर्देशित गुन्डाहरूद्वारा आजकै दिन भदौ २ गते धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको थियो
कमरेडहरूका आँखामा कमरेड रामवृक्ष यादव

कमरेड रामवृक्ष यादव नेपालको माओवादी आन्दोलनको एक जना अगुवा नेता हुनुहुन्थ्यो । २०५१ साल भदौ २ गते धनुषाको बर्मझियामा नेपाली काङ्ग्रेसको सरकारका गुन्डाहरूद्वारा वहाँको हत्या भएको थियो । वहाँ राजनीतिक र साहित्यिक-सांस्कृतिक दुवै क्षेत्रमा जुझारु