
माओवादी कम्युनिस्ट पार्टी, जर्मनीको आह्वान

कमरेडहरू,हामी, माओवादी कम्युनिस्ट पार्टी जर्मनी, सङ्गठन समितिका तर्फबाट तपाईँहरूसमक्ष रक्तिम अभिवादन प्रकट गर्दछौँ ।आज यतिखेर, उपस्थित सबै कमरेडहरू तथा शुभचिन्तकहरूप्रति, आ–आफना मुलुकमा कम्युनिस्ट पार्टी निर्माणका लागि लडिरहेकाहरूप्रति, विश्वमा क्रान्तिका लागि लडिरहेका पार्टीहरू र ती पार्टीका
क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानडा भन्छ

(नेपालको माओवादी आन्दोलनलाई प्रचण्ड-बाबुरामले गद्दारीपूर्ण किसिमले विसर्जन गरेपछि क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) पनि निष्क्रिय छ र यो अब पहिलकै स्थितिमा चल्न सक्ने अवस्थामा छैन । साथै विचार र लाइन मिल्नेहरूबीच नयाँ क्रान्तिकारी केन्द्र निर्माणका प्रयासहरू
'भारत बन्द' को पूर्वसन्ध्यामा ठाउँठाउँमा भिडन्त

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आव्हानमा भोलि हुन लागेको 'भारत बन्द' कार्यक्रमको पूर्व सन्ध्यामा ठाउँठाउँमा भिडन्त र झडप भएका घटनाहरू प्रकाशमा आएका छन् l यसै क्रममा झारखण्डमा माओवादीले थापेको एम्बुसमा परेर माओवादी दबाउँन तयार पारिएको
फासिवादविरुद्ध चारसय विद्वानहरूको वक्तव्य

फासिवाद बुद्धि, तर्क र विवेकको सत्रु हुन्छ भन्ने कुरा हालै सत्ताको आडमा भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन 'अखिल भारतीय विद्यार्थी परिषद' (एबिभिपी) ले मच्चाएको ताण्डव नृत्यबाट बोध गर्न. सकिन्छ । हिन्दूवादी फासिवादका रूपमा परिचित मोदी
चुनाव कार्यनीतिक प्रश्न हो : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी)

नेपाल सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विषयलाई लिएर विभिन्न पार्टीहरूका आआफ्नै किसिमका निर्णयहरू बाहिर आइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी) ले पनि आफ्नो निर्णय सार्वजनिक गरेको छ l यसले वर्तवान स्थितिमा चुनाव हुनेनहुने टुंगो
भारतमा बसन्ते गर्जन : पिपुल्स डेली

(सन् साठीको दशकमा चलेको नक्सलबाडी सशस्त्र किसान आन्दोलनले यो वर्ष ५० वर्ष पूरा गर्दैछ । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको महत्व भारतीय सन्दर्भमा मात्र सीमित छैन । यो विश्व सर्वहारावादी आन्दोलनको एउटा अंश हो । यो
विप्लव समूह ''नयाँ मित्र
डा. ऋषिराज बरालदुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेर आफ्नो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ
दार्शनिक रचनाहरूको एउटा महत्त्वपूर्ण प्रकाशन

जागरण बुक हाउस, बागबजारले मार्क्सवादी दर्शनसित सम्बद्ध महत्त्वपूर्ण आलेखहरूको सङ्कलन दार्शनिक रचनाहरू, मार्क्सदेखि माओसम्म बजारमा ल्याएको छ । अनुवादक हेमन्तप्रकाश ओली ‘सुदर्शन’, लेखिएको यस सङ्कलनमा मार्क्सदेखि माओसम्मका केही महत्त्वपूर्ण रचनाहरू सङ्कलित छन् । एकाध नेपालीमा
भाकपा (माओवादी) द्वारा भारत बन्दको घोषणा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही फेब्रवरी १७ तारिखमा दिन एक प्रेस वक्तव्य जारी गरी फेब्रवरी २७ मा ''भारत बन्द" को आह्वान गरेको छ l वक्तव्यमा केन्द्र तथा छत्तिसगढ़ सरकारको जनविरोधी नीतिका कारण बन्दको आह्वान
भारतमा चलिरहेको जनयुद्धलाई समर्थन

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ‘इन्टर्नेस्नल कमिटी इन सपोर्ट अफ पिपुल्स वार इन्डिया’ को केही दिनअघि बसेको बैठकले तीनओटा महत्वपूर्ण निर्णय गरेको कुरा सो कमिटीले प्रकाशित गरेको वक्तव्यमा जानकारी गराइएको छ । सो
गोन्जालोमाथि थप अभियोग लगाइयो

माओत्सेतुङ्को मृत्युपछि विश्व समाजवादी शिविरले भोग्नुपरेको धक्का र चारैतिर अन्योल र अविश्वासको अवस्था रहेको बेलामा पेरु कम्युनिस्ट पार्टीलाई पुनर्गठित गरेर नयाँ जीवन दिँदै जनयुद्धको बाटोमा अघि बढाएर विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने कार्यमा