
२६ तारिख भारत बन्द

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले भारतका उत्पीडित वर्ग तथा समुदायले गरिरहेको आन्दोलन खास गरेर केही महिनादेखि चलिरहेको किसान आन्दोलनलको पक्षमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही अप्रिल २६ तारिख तद्नुसार वैशाख १३ गते सोमबारका दिन
क्रान्तिकारी माओवादीका महासचिवद्वारा क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको आव्हान

२२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिन हो र आजकै दिन २००६ साल बैशख ९ (२२ अप्रिल) मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यस अर्थमा सर्वहारा वर्गको मुक्तिका पक्षमा लागेकाहरूका लागि
छत्तीसगढ भिडन्तका सम्बन्धमा भाकपा (माओवादी) को जनसम्बोधन

भारतको छत्तीसगढ राज्यमा यही अप्रिल ३ तारिखका दिन भाकपा (माओवादी) का जनमुक्ति छापामार सेना र भारतीय सुरक्षा फौजबीच करिब ४ घण्टा चलेको दोहोरो भिडन्तमा सरकारी फौजका २४ जनाको मृत्यु अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ
अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू एक जुट, ओली आश्रयमा रहेकाहरूको पराजय निश्चित

नेपालका पत्रकारहरूको साझा सङ्गठन 'नेपाल पत्रकार महासङ्घ' को निर्वाचन भोलि चैत्र २५ गते सम्पन्न हुँदैछ । यसपल्ट संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन एकैचोटि हुने र सबै साधारण सदस्यले जिल्लादेखि केन्द्रसम्मका उमेद्वारलाई एकैचोटि
माओवादीहरू संयुक्त वक्तव्यको तयारीमा
विश्वका क्रान्तिकारीहरूको केन्द्रबिन्दु ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्लोलन’ (रिम) विघटनको स्थितिमा पुगेपछि सन् २०१० देखि प्रचण्ड र बभ अमाकियनले नेतृत्व गरेका पार्टीहरूबाहेकका माओवादी पार्टी, सङ्गठन र मोर्चाहरूले हरेक वर्ष मे दिवसको सन्दर्भ पारेर मे दिवसको महत्वका साथै
माओवादी एम्बुसमा परेर भारतीय सुरक्षा फौजका २२जनाको मृत्यु, ३२ जना मरणासन्न सयभन्दा बढी घाइते

भारतको बस्तर डिभिजनअन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा अप्रिल ३ शनिवारका दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारले थापेको एम्बुसमा परेर सिआरपिएफसहितको संयुक्त टोलीका २२ जनाको मृत्यु भएको,३२ जना मरणासन्न र सयभन्दा बढी घाइते भएको र
कुटिल चिन्तन: ‘माओइज्म अ ग्लोबल हिस्ट्री’

ऋषिराज बराल सार्वभौम माओवाद, 'उत्तर-मार्क्सवादी' विभ्रम र वैचारिक सङ्घर्ष पुस्तक लेख्ने क्रममा चिनियाँ इतिहासकी अध्येता भनेर चर्चामा आएकी ब्रिटिस प्राध्यापक जुलिया लोभेलको सन् १९१९ मा प्रकाशित पुस्तक माओइज्म अ ग्लोबल हिस्ट्री पनि अध्ययन गर्नु पर्ने पुस्तकका
सुदर्शन लगाएतका राजबन्दीहरू अझै जेलमा

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा र ओली सरकारबीच भएको तीनबुँदै सहमति र सम्झौता भएको तीन हप्ता पुग्दा पनि सो पार्टीका नेताहरू हेमन्तप्रकाश ओली, सुदर्शन’, वीरजङ रणबीर र माइला लामा अझै पनि रिहाइको प्रतीक्षा
अनेकोट ! एकपल्ट फेरि रक्तिम अभिवादन !
ऋषिराज बरालयतिखेर काठमाडौंमा छु । यसबीच धेरै घटनाहरू घटेका छन् । सम्झिंदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल सुरक्षित स्थानमा पुगेको त्यो घडीको
कमरेड बास्तोलालाई अदालतले थुनामुक्तको आदेश दिए पनि प्रहरीद्वारा पुनः पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमाण्ड इञ्चार्ज धमेन्द्र बास्तोला ‘कञ्चन’ लाई आज माघ २२ गते सबोैच्च् अदालतका न्यायाधीश द्वय दीपकुमार कार्की र न्यायाधीश सुष्मलताको संयुक्त इजलासले धर्मेन्द्र बास्तोलालाई थुनामा राख्नु पर्ने कुनै उचित
क्रान्तिकारी माओवादीको बढ्दो क्रियाशीलता : गोकर्णेश्वरमा जनसभा

ओलीतन्त्रको प्रतिगमनकारी गतिविधिको भण्डाफोरका साथ ‘सङ्घीय जनगणतन्त्र’ को पक्षमा देशव्यापी अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ १६ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बृहत जनसभा सम्पन्न गरेको छ । गोकर्णेश्वर नगर कमिटी र सम्पर्क