menu

ताजा समाचार

पोलिटब्युरो सदस्य कृष्णराज पौडेल सहित नेकपा (मशाल )का डेढ दर्जन बढी नेता कार्यकर्ता बागलुङको कुश्मिशेरा बाट पक्राउ

पाच दलीय  गठबन्धनको देउवा सरकारले पोलिटब्युरो सदस्य कृष्णराज पौडेल सहित नेकपा (मशाल )का डेढ दर्जन नेता कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको छ । शान्तिपुर्ण रुपमा चुनाब बहिस्कारको आवहान गर्दै बाग्लुङ्गको कुश्मिशेरामा २०७९ कार्तिक २९ गते सभा गरिरहेका

फासिवादी दमनको चौतर्फी विरोध

 लोकतन्त्र, संविधानको रक्षा र चुनावका नाममा पालैपालो मुलुकमा  लूटतन्त्र मच्चाउने र कुर्सीका लागि साम्राज्यवादी र विस्तारवादी शक्तिका सामु लम्पसार पर्ने नयाँ-पुराना प्रतिक्रियावादीहरूले  अहिले आफूले उत्तम र ‘समाजवादोन्मुख’ भनेको संविधानले दिएको शान्तिपूर्ण सभा, प्रदर्शन र विचार

हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिब भाकपा (माओवादी)

(सन् १९५३ मा स्टालिनको र सन् १९७६ मा माओको मृत्यु भयो । त्यसपछि खु्स्चेवको नेतृत्वमा रुसले सारा समाजवादी मूल्यहरू ध्वस्त पार्दै सामाजिक साम्राज्यवादको बाटो समात्यो र यता चिनियाँ कम्युनिस्ट पार्टीले देङ सियाओ पिङको नेतृत्वमा  माओले

पार्टीको १८ औँ वार्षिकोत्सव क्रान्तिकारी उत्साहका साथ मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को अपिल

कमरेड चारु मजुमदारको विरासतलाई क्रान्तिकारी निरन्तरता दिइरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सन् २००४ मा माओवादीका नाममा पार्टी स्थापना भएको मितिमा  विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सवका मनाउँदै  आएको छ । सन् २००४ मा ‘भाकपा (माले) पिपुल्स

नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी निवार्चन सशक्तरूपमा बहिष्कार गर्ने

नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरू मंसिरमा हुन लागेको चुनावलाई लिएर अनेक किसिमका जालझेल, तिकडम र लोभप्रलोभनका अनेक हतकण्डा प्रयोग गरेर जनतालाई  भ्रम दिइरहेका अवस्थामा मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध भै  नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादका पक्षमा सङ्घर्षरत पार्टी र

नयाँ जनवादी क्रान्ति र जातीय समस्या

माओ त्से-तुङ“चिनियाँ क्रान्ति विश्वक्रान्तिको अङ्ग हो” भन्ने सही स्थापना सन् १९२४-२७ को चीनको पहिलो महान् क्रान्तिको१ अवधिमा नै अघि सारिएको थियो । यो कुरा चिनियाँ कम्युनिस्टहरूले अघि सारेका थिए र त्यसबेला साम्राज्यवाद तथा सामन्तविरोधी सङ्घर्षमा

जातीय प्रश्नको सारतत्त्व

जोसेफ स्टालिनयो शीर्षकबाट म दुईओटा  प्रमुख  प्रश्नलाई लिन चाहन्छु:क. समस्याको प्रस्तुति ख. उत्पीडित जनताको मुक्तिआन्दोलन र सर्वहारा क्रान्तिसमस्याको प्रस्तुति: बितेका दुई दशकमा जातीय समस्यामा अनेकौँ महत्वपूर्ण हेरफेरहरू भइसकेका छन् । दोस्रो इन्टरनेसनलको अवधिको जातीय समस्या

एकता संयोजन समितिसित विचारविमर्श

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि बढाउने हेतुले संयोजन समिति बनेको कुरा प्रकाशमा आएको छ । नेपालको सन्दर्भमा सापेक्षित मात्रामा क्रान्तिकारी ठानिएका/मानिएका दुई पार्टीबीच बनेको एकता संयोजन समितिले

क्रान्तिकारी पार्टीहरूबीच एकता संयोजन समिति

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि  बढाउन एकता संयोजन समिति बनेको समाचार प्राप्त भएको छ । सो कुरा आज जारी दुई पार्टीका शीर्षस्थ नेतृत्व कमरेड किरण र कमरेड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अराजक सदस्यहरू निष्काशित

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले आज एक वक्तव्य प्रकाशित गरी अराजक प्रवृत्ति बोकेका प्रदेश सदस्यहरूलाई पार्टीबाट निष्काशन गरिएको कुरा जानकारी गराएका छन् ।  वक्तव्य अनुसार   २०७९ असार २४ देखि २६ सम्म 

सहिद स्मृति दिवस क्रान्तिकारी उत्साह र क्रान्तिकारी संकल्पका साथ मनाऔं: भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

२८ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड